• ट्रेण्डिङ्ग :
मुगुमा भूकम्पको धक्का

मुगुमा भूकम्पको धक्का


  • 2.4K
    SHARES
    • पौष १९, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 3.7K Views

    मुगुमा भूकम्पको धक्का

    काठमाडौँ १९ पुस । आज  बिहान मुगु जिल्लाको लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का  गएको छ । 

    images

    स्थानीय समय अनुसार बिहान ८ः०३ बजे ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    पछिल्ला केही दिनयता सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लाहरूमा लगातार जसो भूकम्प जाँदा स्थानीयहरू त्रसित बन्दै आएका छन् । 

     


    तेस्रो आँखा