• ट्रेण्डिङ्ग :
चखेवाका बथान

चखेवाका बथान


  • 4.1K
    SHARES
    • पौष २२, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 6.4K Views

    चखेवाका बथान

    बाँके, २२ पुस । नेपालगञ्ज उपमहानगपालिका वडा नं २१ र २२ को सिमानामा रहेको कान्तितालमा जाडो छल्न आएका आगन्तुक चखेवाको बथान । दक्षिणपूर्वी युरोप तथा मध्य एसियाबाट हिउँ छल्न चखेवा चरा पाहुना बनेर दक्षिण एसियाका नेपालसहित विभिन्न ठाउँमा आउने गर्दछन् । तस्बिरः रासस

    images


    तेस्रो आँखा