• ट्रेण्डिङ्ग :
सार्वजनिक यातायातको भाडा वृद्धि

सार्वजनिक यातायातको भाडा वृद्धि


  • 4.1K
    SHARES
    • पौष २२, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 6.4K Views

    सार्वजनिक यातायातको भाडा वृद्धि

    काठमाडौँ, पुस २२ । यातायात व्यवस्था विभागले सोमबारदेखि लागु हुने गरी सार्वजनिक यातायातका साधनको भाडा वृद्धि गरेको छ । 

    images

    विभागका अनुसार अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा बढाइएको हो । यात्रुवाहक सवारीको भाडा ३।३० प्रतिशतले वृद्धि भएको छ । 

    यसैगरी, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ०।८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ०।०५ प्रतिशतले भाडादर वृद्धि भएको विभागले जनाएको छ ।


    तेस्रो आँखा