• ट्रेण्डिङ्ग :
नेपाली बजारमा आज पनि सुनको मूल्य स्थिर

नेपाली बजारमा आज पनि सुनको मूल्य स्थिर


  • 4.1K
    SHARES
    • पौष २३, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 6.3K Views

    नेपाली बजारमा आज पनि सुनको मूल्य स्थिर

    काठमाडौं २३ पुस । तीन दिनयता नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मङ्गलवार छापावाल सुनको मूल्य तोलामा १ लाख ५२ हजार रुपैयाँ कायम भएको हो । 

    images

    आइतबार र सोमबार पनि सुनको मूल्य सोही मूल्यमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य भने केही बढेको छ।  महासंघका अनुसार सोमबार तोलामा १ हजार ८१० रुपैयाँ कायम भएको चाँदीको मूल्य मङ्गलवार भने बढेर १ हजार ८३० रुपैयाँ कायम भएको हो । 


    तेस्रो आँखा