• ट्रेण्डिङ्ग :
आज सुनको मूल्य बढ्यो

आज सुनको मूल्य बढ्यो


  • 4.1K
    SHARES
    • पौष २४, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 6.3K Views

    आज सुनको मूल्य बढ्यो

    काठमाडौँ २४ पुस । बुधबार सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ५०० ले बढेर तोलामा एक लाख ५२ हजार ५०० मा कारोबार भइरहेको छ ।

    images

    यसअघि मंगलबार सुन तोलामा एक लाख ५२ हजारमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मुल्य भने स्थिर रहेको छ । आज चाँदी तोलामा १८३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

     


    तेस्रो आँखा