• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलामा ८ सय रूपैयाँले बढ्यो

सुनको मूल्य तोलामा ८ सय रूपैयाँले बढ्यो


  • 3.8K
    SHARES
    • पौष २५, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 5.8K Views

    सुनको मूल्य तोलामा ८ सय रूपैयाँले बढ्यो

    काठमाडौं २५ पुस । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ८ सय रूपैयाँले बढेको हो ।

    images

    आज सुन तोलाको १ लाख ५३ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा १० रूपैयाँले बढेर १ हजार ८ सय ४० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


    तेस्रो आँखा