• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलामा ८ सय रुपैंयाले बढ्यो

सुनको मूल्य तोलामा ८ सय रुपैंयाले बढ्यो


  • 2.8K
    SHARES
    • पौष २६, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 4.3K Views

    सुनको मूल्य तोलामा ८ सय रुपैंयाले बढ्यो

    काठमाडौँ, पुस  २६ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बिहीबारको तुलनामा आज प्रतितोला सुनमा रु. आठ सयले वृद्धि भएको छ भने सोही परिमाणको चाँदी पनि रु. पाँचले बढेको छ ।

    images

     नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुन आज रु। एक लाख ५४ हजार १ सय मा कारोबार भएको छ भने सोही परिमाणको चाँदीको मूल्य एक हजार ८ सय ४५ कायम भएको छ । 


    तेस्रो आँखा