• ट्रेण्डिङ्ग :
तुलसीपुरमा रैथाने खाना महोत्सव (फाेटाे फिचर)

तुलसीपुरमा रैथाने खाना महोत्सव (फाेटाे फिचर)


  • 3.7K
    SHARES
    • पौष २८, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 5.7K Views

    तुलसीपुरमा रैथाने खाना महोत्सव (फाेटाे फिचर)

    तुलसीपुर २८ पुस । तुलसीपुरमा आइतवार रैथाने खाना महोत्सव सम्पन्न भएको छ ।
    तुलसीपुर होटल व्यवसायी समितिको आयोजनामा भएको महोत्सवमा रैथाने खानाका १० परिकारहरुको प्रदर्शन गरिएको थियो ।

    images

    20220224193944_IMG_5476.JPG

    महोत्सवलाई सम्बोधन गर्दै प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले महोत्सवलाई व्यपारसँग जोड्न आग्रह गर्नुभयो । प्रदर्शन गर्ने नाममा विहे भोज जस्तो नगर्न सुझाव दिनुभयो । होटलमा भन्दा केहि कम मुल्यमा विक्रि गरी आम्दानीसँग जोड्नुपर्नेमा खड्काले जोड दिनुभयो ।

    20220224230431_IMG_5552.JPG

    रैथाने खाना महोत्सवले रैथाने खानाको प्रचारप्रसारसँगै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने तुलसीपुर होटल व्यवसायी समितिका अध्यक्ष इन्द्रबहादुर बस्नेतले बताउनुभयो ।

    20220224193833_IMG_5470.JPG

    माघी मिलन तथा दोस्रो रैथाने खाना एवम् पौराणिक लोक कला साँस्कृतिक महोत्सव नाम दिइएको कार्यक्रममा विभिन्न साँस्कृतिक नृत्यहरुको समेत प्रदर्शन गरिएको थियो ।

    20220224193826_IMG_5469.JPG

     

    20220224200024_IMG_5488.JPG

    20220224193919_IMG_5474.JPG

    20220224213309_IMG_5531.JPG

     


    तेस्रो आँखा
    लेखकबाट थप