• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलामा सामान्य वृद्धि

सुनको मूल्य तोलामा सामान्य वृद्धि


  • 2.7K
    SHARES
    • पौष २९, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 4.2K Views

    सुनको मूल्य तोलामा सामान्य वृद्धि

    काठमाडौं, २९ पुस । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा १ सय रुपैयाँले बढेको  हो ।

    images

    आइतबार प्रतितोला १ लाख ५५ हजार ७ सय रुपैयाँमा कारोवार भएको सुन आज १ लाख ५५ हजार ८ सय रुपैयाँमा कारोवार भैइरहेको छ । यस्तै सोमबार भने चाँदीको  मूल्य स्थिर रहेको छ । आइतबार १ हजार ८ सय ६०  रुपैयाँमा कारोवार भएको चाँदी आज पनि सोही मूलयमा कारोवार भैइरहेको  छ


    तेस्रो आँखा