• ट्रेण्डिङ्ग :
 सुनको मूल्य एक लाख दुई  हजार ६ सय रुपैयाँ

 सुनको मूल्य एक लाख दुई  हजार ६ सय रुपैयाँ


  • 8.8K
    SHARES
    • फाल्गुण २७, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 13.5K Views

     सुनको मूल्य एक लाख दुई  हजार ६ सय रुपैयाँ

    काठमाडौं, २७ फागुन । नेपाली बजारमा सुनको मूल्य शुक्रबार तोलामा ६ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ आज तोलामा एक लाख दुई हजार ६ सय रुपैयाँले कारोबार भइरहेको छ।

    images

    बिहीबार सुन तोलाको एक लाख दुई हजार रुपैयाँ कायम थियो। आज तेजावी सुनको भाउ तोलाको एक लाख दुई हजार एक सय रुपैयाँ निर्धारण भएको छ।  

    आज चाँदीको भाउ पनि तोलमा १० रुपैयाँले बढेको छ। बिहीबार एक हजार चार सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार चार सय १५ रुपैयाँ निर्धारण भएको महास‌ंघले जनाएको छ।


    तेस्रो आँखा