भारतमा महाकुम्भ मेला: मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो

भारतमा महाकुम्भ मेला: मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो


  • 4.1K
    SHARES
    • माघ १७, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 6.3K Views

    भारतमा महाकुम्भ मेला: मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो

    नयाँ दिल्ली, १७ माघ । भारतको उत्तर प्रदेशमा हिन्दूहरूको महाकुम्भ मेलामा बुधबार बिहान भागदौड हुँदा कम्तीमा ३० जनाको मृत्यु हुनुका साथै अन्य ६० जना घाइते भएको प्रहरीले जनाएको छ ।

    images

    गङ्गा, यमुना र सरस्वती नामको तीन नदीको सङ्गममा पवित्र स्नान गर्न मौनी अमावस्याको पवित्र दिन करिब १० करोड मानिस भेला भएका थिए ।

    मृतक ३० मध्ये २५ जनाको सनाखत भइसकेको र बाँकी शवको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ । एक वरिष्ठ प्रहरी अधिकारीले स्थानीय समय अनुसार बिहान १ः०० देखि २ः०० बजेको बीचमा भागदौड भएको बताउनु भएको छ 


    तेस्रो आँखा