• ट्रेण्डिङ्ग :
आज सुनको मूल्य स्थिर

आज सुनको मूल्य स्थिर


  • 2.4K
    SHARES
    • माघ २०, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 3.7K Views

    आज सुनको मूल्य स्थिर

    काठमाडौ, २० माघ । नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर रहेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार २३ सयले बढेर सुनको सोही मूल्य कायम भएको थियो ।

    आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले घटेको छ । आज चाँदी १ हजार ९ सय १० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

     


    तेस्रो आँखा