• ट्रेण्डिङ्ग :
सुनको मूल्यमा सामान्य वृद्धि

सुनको मूल्यमा सामान्य वृद्धि


  • 2.6K
    SHARES
    • माघ २७, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 4.0K Views

    सुनको मूल्यमा सामान्य वृद्धि

    काठमाडौँ, २७ माघ । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । आइतबार प्रतितोला १ सय रुपैयाँ बढेर १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images

    शुक्रबार १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेको छ । शुक्रबार प्रतितोला १ हजार ९ सय ८५ रुपैयाँमा कायम भएको चाँदी आज १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । 


    तेस्रो आँखा