• ट्रेण्डिङ्ग :
सुनको भाउले १ लाख ७० हजार नाघ्यो

सुनको भाउले १ लाख ७० हजार नाघ्यो


  • 2.9K
    SHARES
    • माघ २९, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 4.5K Views

    सुनको भाउले  १ लाख ७० हजार नाघ्यो

    काठमाडौं, २९ माघ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ६ सय रूपैयाँले बढेको हो ।

    images

    आज सुन तोलामा १ लाख ७० हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलामा १ हजार ४ सय र आइतबार १ सय रूपैयाँले बढेको थियो ।

    यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । चाँदी तोलामा ३० रूपैयाँले घटेर प्रतितोला १ हजार ९ सय ४५ रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


    तेस्रो आँखा