• ट्रेण्डिङ्ग :
सुनको मूल्य ताेलामा ४ सय रुपैयाँले बढ्यो

सुनको मूल्य ताेलामा ४ सय रुपैयाँले बढ्यो


  • 1.7K
    SHARES
    • फाल्गुण २, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 2.6K Views

    सुनको मूल्य ताेलामा ४ सय रुपैयाँले बढ्यो

    काठमाडौं, २ फागुन । केही दिनयता सुनको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ । बिहीबार प्रतितोला २ हजार ३ सय रुपैयाँ बढेको सुनको मूल्य शुक्रबार ४ सयले वृद्धि भएको हो ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला १ लाख ७० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

    चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँ बढेको छ । महासंघका अनुसार आज चाँदी तोलाको एक हजार नौ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला एक हजार नौसय ६५ रुपैयाँ थियो ।

     


    तेस्रो आँखा