• ट्रेण्डिङ्ग :
घोडामा चढेर मुक्तिनाथ दर्शन गर्न जाँदै भक्तजन

घोडामा चढेर मुक्तिनाथ दर्शन गर्न जाँदै भक्तजन


  • 2.8K
    SHARES
    • फाल्गुण ८, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 4.4K Views

    घोडामा चढेर मुक्तिनाथ दर्शन गर्न जाँदै भक्तजन

    मुस्ताङ, फागुन ८ । हिन्दु तथा बौद्ध धर्मावलम्बीको आस्थाको रूपमा रहेको मुक्तिनाथ मन्दिरमा दर्शन गर्नका लागि श्रद्धालु भक्तजनलाई घोडामा चढाएर लैजाँदै स्थानीय घोडा व्यवसायीहरु । विशेषगरी अशक्त र घोडचढीमा रुचि राख्ने  भक्तजनहरु घोडामा चढ्ने गर्छन् ।

    images

    मुक्तिनाथ बसपार्कदेखि मन्दिर प्रवेशद्वारसम्म घोडामा चढाएर लगे बापत प्रतिव्यक्ति ४ सय रुपियाँ लिने गरेको स्थानीय घोडा व्यवसायी बताउँछन् । यसरी नै घोडा व्यवसायिहरुको जिबिकोपार्जन चलिरहेको छ । 


    तेस्रो आँखा