काठमाडौँ, फागुन ११ । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला रु. एक लाख ७० हजार कायम भएको सुनको मूल्य आज रु। एक लाख ७० हजार तीन सय कायम भएको छ ।
आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार प्रतितोला रु। एक हजार ९ सय ९० रहेको चाँदीको मूल्य आज रु. एक हजार ९ सय ७० कायम भएको छ ।
