• ट्रेण्डिङ्ग :
आइतबार सुनचाँदीको मूल्य स्थिर

आइतबार सुनचाँदीको मूल्य स्थिर


  • 2.1K
    SHARES
    • फाल्गुण १८, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 3.3K Views

    आइतबार सुनचाँदीको मूल्य स्थिर

    काठमाडौं, १८ फागुन । नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको हो । अघिल्लो कारोबार दिन शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

    चाँदीको मूल्य पनि स्थिर छ । आज चाँदी १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन शुुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।


    तेस्रो आँखा