• ट्रेण्डिङ्ग :
सुनको मूल्यमा सामान्य वृद्धि

सुनको मूल्यमा सामान्य वृद्धि


  • 4.5K
    SHARES
    • फाल्गुण २२, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 6.9K Views

    सुनको मूल्यमा सामान्य वृद्धि

    काठमाडौं, २२ फागुन । नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ९बिहीबार० सुनको मूल्य ३ सय रुपैयाँले बढेको हो ।

    images

    आज छापावाल सुन प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुन १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

    चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बुधबार चाँदी १ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।


    तेस्रो आँखा