गजल : राजनीति र नेता

गजल : राजनीति र नेता


  • 12.9K
    SHARES
    • फाल्गुण २८, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 19.9K Views

    गजल : राजनीति र नेता

    राजनीति र नेताका कुरा पछि गर्दा हुन्छ।
    यो काम न काजको कुरा पछि गर्दा हुन्छ ।।
    राजनीति र नेता कुरा पछि गर्दा हुन्छ।।
    चाहीएको छ , मान्छेलाई गाँस ,बास ,शिक्षा ,स्वास्थ्य रोजगार के छ भन्ने बुझ्होस ।।

    images

    तिम्रा हावादारी रेल ,पानी जहाजका कुरा गर्दै नगरे हुन्छ ।आज कर्णालीका जनता भोग ,रोग ब्यास सेटामोल नपाएर छ्ट्पाएको अवस्था छ।

    यो बाटोले अब के के दिलाउने हो थाहा छैना ।
    रित्तेै फर्की आउने हो कि , कमाउने हो थाहा छैना।।

    भन त छिटै आउछु भनेका छ्न, मेरा गाउँका अङ्गकलले श्रीमतिलाई ।
     त्यस्तै हो कि यस्तै हो वा बाकसमा फर्की आउने हुन थाह छैना।


    पुस्कर पन्थ सुनार
    लेखकबाट थप