• ट्रेण्डिङ्ग :
सोमबार सुनको मूल्य स्थिर

सोमबार सुनको मूल्य स्थिर


  • 2.5K
    SHARES
    • चैत्र ३, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 3.8K Views

    सोमबार सुनको मूल्य स्थिर

    काठमाडौं, ४ चैत । नेपाली बजार साताको दोस्रो कारोबार दिन सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्य कायम भएको हो ।

    images

    आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर २ हजार ४० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन चाँदी दुई हजार ४५ रुपैयाँमा कारोबार भएको थियो ।


    तेस्रो आँखा