• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलामा २ हजारले बढ्यो

सुनको मूल्य तोलामा २ हजारले बढ्यो


  • 4.9K
    SHARES
    • चैत्र २६, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 7.5K Views

    सुनको मूल्य तोलामा २ हजारले बढ्यो

    काठमाडौं, २७ चैत । नेपाली बजारमा केही दिनदेखि घटेको सुनको मूल्य फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा दुई हजार रुपैयाँले बढेको हो ।

    images

    छापावाल सुनको मूल्य तोलाको १ लाख ७५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन तोलामा १ लाख ७३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदीको मूल्य ५ रुपैयाँले बढेर १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।


    तेस्रो आँखा