• ट्रेण्डिङ्ग :
देशभर सक्रिय कोरोना संक्रमित : तीन हजार ५९५ जना

देशभर सक्रिय कोरोना संक्रमित : तीन हजार ५९५ जना


  • 8.0K
    SHARES
    • चैत्र ५, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 12.3K Views

    देशभर सक्रिय कोरोना संक्रमित : तीन हजार ५९५ जना

    काठमाडौं, ५ चैत । पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार शनिबार चार हजार ५४३ जनाको कोरोना परीक्षण गर्दा थप १७ जनामा संक्रमण पुष्टि भएको हो। 

    जसमध्ये एक हजार ९९३ जनाको पिसिआर र दुई हजार ५५० जनाको एन्टिजेन परीक्षण गरिएको छ। योसँगै देशभर ३ हजार ५९५ जना सक्रिय संक्रमित छन्।

    यस्तै, चार सय ९ जना संक्रमित निको समेत भएका छन्। यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

     


    तेस्रो आँखा