• ट्रेण्डिङ्ग :
सुनचाँदीको मूल्य स्थिर

सुनचाँदीको मूल्य स्थिर


  • 3.2K
    SHARES
    • बैशाख ७, २०८२ आइतबार
    • १ बर्ष अघि
    • 4.9K Views

    सुनचाँदीको मूल्य स्थिर

     

    काठमाडौँ,  वैशाख ७ ।  नेपाली बजारमा शुक्रबारको तुलनामा आज सुनको मूल्य स्थिर छ । आज पनि शुक्रबार जस्तै सुन प्रतितोला रू एक लाख ९० हजार ८०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    images

     यस्तै, चाँदी रू एक हजार ९६० कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ३१५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । रासस


    तेस्रो आँखा