मिड्ल्सब्रोलाई पराजित गर्दै चेल्सी सेमिफाइनलमा

मिड्ल्सब्रोलाई पराजित गर्दै चेल्सी सेमिफाइनलमा


  • 8.9K
    SHARES
    • चैत्र ६, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 13.7K Views

    मिड्ल्सब्रोलाई पराजित गर्दै चेल्सी सेमिफाइनलमा

    काठमाडौं, ६ चैत । प्रिमियर क्लब चेल्सी मिड्ल्सब्रोलाई पराजित गर्दै एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    images

    शनिबार राति भएको खेलमा चेल्सीले च्याम्पियनसिप क्लब मिड्ल्सब्रोलाई दुई शुन्य गोल अन्तरले पराजित गरेको हो । 

    खेलको १५ औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

    त्यसपछि खेलको ३१ औं मिनेटमा हाकिम जिएचले चेल्सीको लागि दोस्रो गोल गर्दै टालीको अग्रतालाई दोब्बर बनाए । 

    यो हारसँगै मिड्ल्सब्रोको एफए कपको यात्रा समाप्त भएको छ । 

  • सम्बन्धित विषय:

  • # एफए कप

  • तेस्रो आँखा
    लेखकबाट थप