• ट्रेण्डिङ्ग :
सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो


  • 3.6K
    SHARES
    • बैशाख १२, २०८२ शुक्रबार
    • १ बर्ष अघि
    • 5.6K Views

    सुनको मूल्य घट्यो

    काठमाडौँ,  वैशाख १२  ।  सुनको मूल्य तोलामा रू एक हजार घटेको छ ।

    images

    बिहीबार प्रतितोला रू एक लाख ९० हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज रू एक लाख ८९ हजार छ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू दुई हजार कायम भएको छ ।

    अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार तीन सय २५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।


    तेस्रो आँखा