काठमाडौं, ६ चैत । अभिनेत्री वर्षा सिवाकोटीको अमेरिकाको फ्लोरिडा समुन्द्री तटमा रमाउँदै गरेको तस्बिर चर्चामा आएको छ ।
घुमाघामको लागि अमेरिका पुगेकी वर्षा सिवाकोटीले शनिबार फ्लोरिडा समुन्द्री तटमा रमाउँदै गरेको तस्बिर इन्स्टाग्राममा पाेष्ट गरेकी थिइन् । उनले राखेकाे उक्त पोष्टमा उनी निकै हट देखिएकी छिन्।
केही समयदेखि अभिनेत्री सिवाकोटी अभिनेता राज कट्वालसँग अफेयरमा रहेको कुरा पनि खुलासा भएको थियो ।
