• ट्रेण्डिङ्ग :
सुनको मूल्यमा भारी गिरावट

सुनको मूल्यमा भारी गिरावट


  • 3.9K
    SHARES
    • बैशाख १८, २०८२ बिहीबार
    • १ बर्ष अघि
    • 6.0K Views

    सुनको मूल्यमा भारी गिरावट

    काठमाडौं, १८ बैशाख । नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) छापावाल सुनको मूल्य प्रतितोला ४ हजार ६ सय रुपैयाँले घटेको हो ।

    images

    मंगलबार प्रतितोला १ लाख ८८ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज घटेर १ लाख ८३ हजार ५ सय रुपैयाँमा कायम भएको छ । दैनिकजसो सानो घटबढ हुँदै आएको सुनको मूल्यमा पछिल्लो समय एकैदिन यस्तो ठूलो गिरावट देखिनु दुर्लभ मानिन्छ ।

    यसैगरी, चाँदीको मूल्य पनि ओरालो लागेको छ। मंगलबार प्रतितोला १ हजार ९६५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ५० रुपैयाँले घट्दै १ हजार ९१५ रुपैयाँमा झरेको छ ।

     


    तेस्रो आँखा