सुनको मूल्य ५ सय रुपैँयाले बढ्यो

सुनको मूल्य ५ सय रुपैँयाले बढ्यो


  • 1.8K
    SHARES
    • जेठ १, २०८२ बुधबार
    • १ बर्ष अघि
    • 2.7K Views

    सुनको मूल्य ५ सय रुपैँयाले बढ्यो

    काठमाडौं, ३१ बैशाख । स्थानीय बजारमा सुनको मूल्य फेरि वृद्धि भएको छ। बुधबार सुनको मूल्य ५ सय रुपैयाँले वृद्धि भइ तोलाको १ लाख ८५ हजार ३०० रुपैयाँ कायम भएको छ।

    images

    अघिल्लो दिन मंगलबार २ हजार रुपैयाँले घटेर एक तोला सुन १ लाख ८४ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो। सुनको मूल्य बढेपनि चाँदीको भाउ भने घटेको छ। आज एक तोला चाँदीको मूल्य १९ सय ६० कायम भएको छ। मंगलबार एक तोला चाँदी १९ सय ७० रुपैयाँमा खरिदबिक्री भएको छ।


    तेस्रो आँखा