सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट


  • 4.3K
    SHARES
    • जेठ ५, २०८२ आइतबार
    • १ बर्ष अघि
    • 6.7K Views

    सुनको मूल्यमा सामान्य गिरावट


    काठमाडौं, ४ जेठ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज (आइतबार) सुन प्रतितोला ६ सय रुपैयाँले घटेको हो ।

    images


    छापावाल सुनको मूल्य तोलाको १ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।


    तेस्रो आँखा