सुनको मूल्यमा सामान्य वृद्धि

सुनको मूल्यमा सामान्य वृद्धि


  • 4.1K
    SHARES
    • जेठ ६, २०८२ सोमबार
    • १ बर्ष अघि
    • 6.3K Views

    सुनको मूल्यमा सामान्य वृद्धि

    काठमाडौं, ५ जेठ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज (सोमबार) सुन प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।

    images

    छापावाल सुनको मूल्य तोलाको १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुन १ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

    चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

     


    तेस्रो आँखा