२४ घण्टामा ४५ जनामा कोरोना संक्रमण पुष्टि

२४ घण्टामा ४५ जनामा कोरोना संक्रमण पुष्टि


  • 10.0K
    SHARES
    • चैत्र ७, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 15.4K Views

    २४ घण्टामा ४५ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं, ७ चैत । पछिल्लो २४ घण्टामा नेपालभर ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    images

    जम्मा चार हजार सात सय ५२ जनाको नमुना परीक्षण गर्दा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    दुई हजार नौ सय ७८ जनाको पिसिआर परीक्षण गर्दा ४१ जनामा र एक हजार सात सय ७४ जनाको एन्टीजेन परीक्षण गर्दा चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण शून्य जनाको मृत्यु भएको छ भने एक सय ४७ जना कोरोना संक्रमित निको भएका छन् । 

    नेपालभर हाल सक्रिय कोरोना संक्रमितको संख्या तीन हजार एक सय ३५ रहेको छ ।  

    7 gate.jpg

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमित

  • तेस्रो आँखा
    लेखकबाट थप