सुनको मूल्य १७ सय रुपैंयाले बढ्यो

सुनको मूल्य १७ सय रुपैंयाले बढ्यो


  • 2.5K
    SHARES
    • जेठ ९, २०८२ बिहीबार
    • १ बर्ष अघि
    • 3.9K Views

    सुनको मूल्य १७ सय रुपैंयाले बढ्यो

    काठमाडौं, ८ जेठ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ आज (बिहीबार) सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेको हो ।

    images

    छापावाल सुनको मूल्य तोलाको १ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुनको मूल्य १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

    चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी २ हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।

     


    तेस्रो आँखा