सुनको मूल्य ११ सय रुपैंयाले घट्यो

सुनको मूल्य ११ सय रुपैंयाले घट्यो


  • 4.1K
    SHARES
    • जेठ १०, २०८२ शुक्रबार
    • १ बर्ष अघि
    • 6.4K Views

    सुनको मूल्य ११ सय रुपैंयाले घट्यो

    काठमाडौं, ९  । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँले घटेको हो ।

    images

    शुक्रबार छापावाल सुनको मूल्य तोलाको १ लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुनको मूल्य १ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

    चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी २ हजार २५ रुपैयाँमा कारोबार भएको थियो ।


    तेस्रो आँखा