सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट


  • 2.5K
    SHARES
    • जेठ १४, २०८२ मंगलबार
    • १ बर्ष अघि
    • 3.8K Views

    सुनको मूल्यमा सामान्य गिरावट

    काठमाडौं, १३ जेठ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको हो ।

    images

    छापावाल सुनको मूल्य तोलाको १ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार सुनको मूल्य १ लाख ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

    चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी २ हजार ५ रुपैयाँमा कारोबार भएको थियो ।


    तेस्रो आँखा