• ट्रेण्डिङ्ग :
आगामी आवका लागि छ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य

आगामी आवका लागि छ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य


  • 2.2K
    SHARES
    • जेठ १६, २०८२ बिहीबार
    • १ बर्ष अघि
    • 3.4K Views

    आगामी आवका लागि छ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य

    काठमाडौँ, जेठ १५ गते । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा छ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ ।

    images

    उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सङ्घीय संसदका दुवै सदनमा आगामी आर्थिक वर्षको बजेट वक्तव्य पेस गर्नुहुँदै सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेटले प्रस्ताव गरेका योजना तथा कार्यक्रमले उक्त आर्थिक वृद्धि हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    त्यस्तै, आगामी आर्थिक वर्षका लागि सरकारले मुद्रास्फीति पाँच दशमलव पाँच प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेको छ । रासस

  • सम्बन्धित विषय:

  • # आर्थिक वर्ष २०८२/८३ काे बजेट

  • तेस्रो आँखा