देखिन नि छोड्यौ अचेल, कहाँ गयौ प्रीत !

देखिन नि छोड्यौ अचेल, कहाँ गयौ प्रीत !


  • 6.6K
    SHARES
    • जेठ १८, २०८२ शनिबार
    • १ बर्ष अघि
    • 10.1K Views

    देखिन नि छोड्यौ अचेल, कहाँ गयौ प्रीत !

    देखिन नि छोड्यौ अचेल, कहाँ गयौ प्रीत ! 
    तिमि लाई बोलाई रहन्छ, हृदय को गित !! 

    images

    सपनिमा देख्छु तिमी लाई, आफ्नै वरिपरि !
    विपनिमा तड्पिन्छ मन, बुझाउँ कसो गरि !!
    कहिले हाँस्ने, कहिले रुने, दियौ कस्तो प्रीत !
    तिमी लाई बोलाई रहन्छ, हृदय को गित !! 

    देखिन नि .....................................!
    तिमी लाई ......................................!! 

    गाउँ वेसिमा तिम्रा मेरा, चर्चा हुन थाले अरे ! 
    साथिभाई ले देउरालीमा, जिस्काउन थाले अरे !! 
    तिम्रो खबर सोध्छ मन, अँधेरिमा तारासित !
    तिमी लाई बोलाई रहन्छ, हृदय को गित !! 

    देखिन नि .......................................!
    तिमी लाई .......................................!! 

    कति बसौं पर्खाइमा, हेरि तिम्रो तस्वीर !
    चिट्ठी पत्र आउनै छाडे, न त आउँछ खबर !!
    साट्यौ कि त मितिले अचेल, मन अर्कै सीत !
    तिमी लाई बोलाई   रहन्छ , हृदय को गित ।
                        अस्तु : 

    सुशील रावत


    तेस्रो आँखा