• ट्रेण्डिङ्ग :
यार्सागुम्बा सङ्कलनको क्रममा बस्न निर्माण गरिएको अस्थायी आवास

यार्सागुम्बा सङ्कलनको क्रममा बस्न निर्माण गरिएको अस्थायी आवास


  • 2.8K
    SHARES
    • जेठ १९, २०८२ आइतबार
    • १ बर्ष अघि
    • 4.3K Views

    यार्सागुम्बा सङ्कलनको क्रममा बस्न निर्माण गरिएको अस्थायी आवास

    डोल्पाको ठूलीभेरी नगरपालिका-६ मा पर्ने रुप पाटनमा यार्सागुम्बा सङ्कलन गर्न आएका सर्वसाधारणले बाघडाँडा, ओपा र तरपरे भन्ने ठाउँमा  बस्नका लागि बनाएको  परम्परागत ढुङ्गेगोठ र त्रिपालका अस्थायी आवास । काँडाताली, थरगाउँ, दुरगाउँ, माँझफालका स्थानीयवासी  यार्सागुम्बा सङकलनबाट राम्रो आम्दानी हुने आशाले  घरमा ताला लगाएर एक महिनासम्मका लागि  वृद्धवृद्वादेखि युवा,बालबालिका र पशुवस्तुसम्म   लिएर रुप पाटन आउने गर्छन् । तस्बिरः रासस503375490_1771850110412196_4173821978908833360_n.jpg

    images


    तेस्रो आँखा