सुन तोलामा तीन हजारले घट्यो

सुन तोलामा तीन हजारले घट्यो


  • 7.5K
    SHARES
    • जेठ २६, २०८२ आइतबार
    • १ बर्ष अघि
    • 11.5K Views

    सुन तोलामा तीन हजारले घट्यो

    काठमाडौँ, जेठ २५ ।  शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन हजारले घटेको छ । चाँदीको मोल पनि तोलामा रु ५ ले  घटेको छ । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९० हजार ७ सय कायम भएको छभने सोही परिमाणको चाँदीको मूल्य रु दुई हजार १ सय ४५ निर्धारण भएको छ । 

    अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३ सय ११ डलर कायम भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन् । 


    तेस्रो आँखा