सुनचाँदीको–मूल्यमा–सामान्य–वृद्धि

सुनचाँदीको–मूल्यमा–सामान्य–वृद्धि


  • 3.6K
    SHARES
    • जेठ २९, २०८२ बुधबार
    • १ बर्ष अघि
    • 5.6K Views

    सुनचाँदीको–मूल्यमा–सामान्य–वृद्धि

    काठमाडौँ,  जेठ २८ ।  मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा रु एक हजार ३०० र चाँदीमा रु १५ ले बढोत्तरी भएको हो । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोल सुनको मोल रु एक लाख ९१ हजार ३०० कायम भएको छ भने एक तोला चाँदी रु दुई हजार १६५ मा कारोबार भइरहेको छ । 

    अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३४१ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 


    तेस्रो आँखा