सुनको मूल्य १६ सय रुपैयाँले बढ्यो

सुनको मूल्य १६ सय रुपैयाँले बढ्यो


  • 2.6K
    SHARES
    • जेठ ३०, २०८२ बिहीबार
    • १ बर्ष अघि
    • 4.0K Views

    सुनको मूल्य १६ सय रुपैयाँले बढ्यो

    काठमाडौं, २९ जेठ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको हो ।

    images

     

    छापावाल सुनको मूल्य तोलाको १ लाख ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य १ लाख ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

    चाँदीको मूल्य १५ रुपैयाँले घटेर २ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

     

     


    तेस्रो आँखा