सुनको मूल्य ताेलामा भारी वृद्धि

सुनको मूल्य ताेलामा भारी वृद्धि


  • 1.9K
    SHARES
    • जेठ ३१, २०८२ शुक्रबार
    • १ बर्ष अघि
    • 2.9K Views

    सुनको मूल्य ताेलामा भारी वृद्धि

      
    काठमाडौं, ३० जेठ । नेपाली बजारमा सुनको मूल्यमा एकैदिन ४ हजार २ सय रुपैयाँको भारी वृद्धि भएको छ । बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा ४ हजार २ सय रुपैयाँले वृद्धि भएको हो ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको भाउ १ लाख ९७ हजार १ सय रुपैयाँ कायम भएको छ । बिहीबार प्रतितोला १ लाख ९२ हजार ९ सय रुपैयाँका कारोबार भएको थियो ।

    तोलामा १५ रुपैयाँले बढेर चाँदीको मूल्य प्रतितोला २ हजार १६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।


    तेस्रो आँखा