• ट्रेण्डिङ्ग :
सुनको मूल्यमा सामान्य वृद्धि

सुनको मूल्यमा सामान्य वृद्धि


  • 2.0K
    SHARES
    • आषाढ १, २०८२ आइतबार
    • १ बर्ष अघि
    • 3.1K Views

    सुनको मूल्यमा सामान्य वृद्धि

    काठमाडौं, १ असार । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य बढेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर १ लाख ९७ हजार ५ सयमा कारोबार भइरहेको छ ।

    यसअघि गत शुक्रबार सुन तोलाको १ लाख ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।


    तेस्रो आँखा