सुनको मूल्य २५ सय रुपैयाँले घट्यो

सुनको मूल्य २५ सय रुपैयाँले घट्यो


  • 5.3K
    SHARES
    • आषाढ ३, २०८२ मंगलबार
    • १ बर्ष अघि
    • 8.1K Views

    सुनको मूल्य २५ सय रुपैयाँले घट्यो

    काठमाडौं, ३ असार । नेपाली नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) सुनको मूल्य २५ सय रुपैयाँले घटेको हो ।

    images

    छापावाल सुनको मूल्य तोलाको १ लाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयामा कारोबार भएको थियो ।

    आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर २ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी २ हजार १ सय ६५ रुपैँयामा कारोबार भएको थियो ।


    तेस्रो आँखा