सुनको मूल्य निरन्तर बढ्दो

सुनको मूल्य निरन्तर बढ्दो


  • 2.4K
    SHARES
    • आषाढ ४, २०८२ बुधबार
    • १ बर्ष अघि
    • 3.7K Views

    सुनको मूल्य निरन्तर बढ्दो

    काठमाडौँ,  असार ४ गते ।  गत जेठ २७ गतेदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । आज बजार खुल्दा मङ्गलबारको तुलनामा सुन तोलामा रु ९०० र चाँदीे रु ६५ ले बढेको हो । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९५ हजार ५०० कायम भएको छ भने एक तोला चाँदी रु दुई हजार २२५ मा कारोबार भइरहेको छ । 

     

    अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३९३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  रासस


    तेस्रो आँखा