सुनचाँदी बजारः सुन बढ्यो, चाँदी घट्यो

सुनचाँदी बजारः सुन बढ्यो, चाँदी घट्यो


  • 5.4K
    SHARES
    • आषाढ ८, २०८२ आइतबार
    • १ बर्ष अघि
    • 8.3K Views

    सुनचाँदी बजारः सुन बढ्यो, चाँदी घट्यो

    काठमाडौँ,  असार ८ ।  विगत केही दिनदेखि उच्च वृद्धि भएको सुनचाँदीको मूल्यमा बिहीबारदेखि सामान्य गिरावट आएको छ । शुक्रबारको तुलनामा आज बजार खुल्दा सुन तोलामा रु ५०० ले बढेको छ भने र चाँदी रु १० ले घटेको छ । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९५ हजार २०० तथा सोही परिमाणको चाँदीको मोल रु दुई हजार १६० निर्धारण भएको छ । शुक्रबार प्रतितोला सुन रु एक लाख ९४ हजार ७०० र चाँदी रु दुई हजार १५० मा कारोबार भएको थियो । 

    अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३६७ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रासस


    तेस्रो आँखा