• ट्रेण्डिङ्ग :
सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो


  • 8.3K
    SHARES
    • आषाढ २९, २०८२ आइतबार
    • १ बर्ष अघि
    • 12.8K Views

    सुनको मूल्य बढ्यो

    काठमाडौँ, असार २९। नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको हो । यससँगै आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार ९ सय रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुन तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

    यस्तै आज चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले बढेको छ । यसअघि शुक्रबार तोलामा २२ सय २० रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार २२ सय ८५ कायम भई नयाँ रेकर्ड बनाएको छ । 

     


    तेस्रो आँखा