सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो


  • 4.2K
    SHARES
    • श्रावण ७, २०८२ मंगलबार
    • १ बर्ष अघि
    • 6.5K Views

    सुनको मूल्य बढ्यो

    काठमाडौं– मंगलबार स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा  १८ सय रुपैयाँले बढेको हो ।  

    images

     महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत सोमबार सुन तोलामा १ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै आज चाँदीको मूल्य प्रतितोला २ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ । 

     


    तेस्रो आँखा