सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो


  • 3.4K
    SHARES
    • श्रावण १२, २०८२ आइतबार
    • १ बर्ष अघि
    • 5.3K Views

    सुनको मूल्य घट्यो

    काठमाडौं, ११ साउन । नेपाली बजारमा आज आइतबार सुनको मूल्य घटेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि शुक्रबार तोलामा १ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज १ हजार १०० रुपैयाँ घटेको हो । यससँगै आज सुनको मूल्य तोलामा १ लाख ९३ हजार ६०० रुपैयाँ कायम भएको हो ।


    यस्तै चाँदीको मूल्य आइतबार तोलामा २ हजार २९० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी २ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो । चाँदी आइतबार तोलामा ५० रुपैयाँ घटेको छ ।


    तेस्रो आँखा