सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट


  • 1.9K
    SHARES
    • श्रावण २९, २०८२ बुधबार
    • १ बर्ष अघि
    • 2.9K Views

    सुनको मूल्यमा सामान्य गिरावट

    काठमाडौं । नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको हो ।

    images

    बुधबार सुन तोलामा  तोलामा १ लाख  ९६ हजार ७०० रुपैयाँ कायम भएको छ । मंगलबार सुनको मूल्य १ लाख ९६ हजार ८०० रुपैयाँ थियो ।

    चाँदीको मूल्य भने २० रुपैयाले बढेर २ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तोलामा २ हजार ३०५ कायम भएको थियो ।

     


    तेस्रो आँखा